१७ असार २०८३, बुधबार | July 1, 2026

गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट बनेका दुई मन्त्रीद्वारा राजीनामा

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले बुधबार राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आफ्नो राजीनामा बुझाएकाछन्। बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले मन्त्रीद्वय चुमान र थापालाई मन्त्रीपदबाट राजीनामा…