१० पुस २०८२, बिहिबार | December 25, 2025

बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । वर्खायाम सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले गत वर्ष असोजमा आएको बाढीपहिरोले क्षति पुर्याएका संरचना अझै पुनर्निर्माण हुन नसकेकाले यस वर्ष यस्ता घटना दोहोरिन नदिन आवश्यक पूर्वतयारीमा जुट्न सरकारसँग माग गरे । सांसद सूर्यमान दोङले गत…