१० पुस २०८२, बिहिबार | December 26, 2025

जनयुद्धकालका यौनहिँसामा आधारित बृत्तचित्र ‘देवी’ नेपालगन्जमा प्रदर्शन गरिँदै

नेपालगन्ज । जनयुद्धकालमा भएको यौनहिंसामा आधारित बनेको वृत्तचित्र देवीको नेपालगन्जमा विशेष प्रदर्शन गरिने भएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चलन गरेको जनयुद्धमा होमिएकी विद्रोही योद्धा देवी खड्काको जीवनीमा आधारित रहेर बनाइएको वृत्तचित्र यही बैशाख २८ गते आइतबार नेपालगन्जमा प्रदर्शन गरिने भएको हो । नेपालगञ्जको क्यू एफ एक्स हलमा विशेष प्रदर्शन गरिने आयोजन अपराजित फाउन्डेसनले जनाएको…