काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डहित सचिवालयका ५ नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको पत्रको विषयमा छलफल भएको र त्यसको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डलाई दिएको पत्रको विषयमा पनि…