काठमाडौं । नेपालले हङकङ जनवादी गणतन्त्र चीनको अभिन्न अंग भएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ताले बुधबार जारि गरेको प्रेस नोटमा हङकङ चीनको अभिन्न अंग भएको स्पष्ट पार्दै त्यहाँको शान्ति सुरक्षा र कानुन व्यवस्था स्थापित गर्ने काम चीनको आन्तरिक मामिला भएको स्पष्ट पारेको हो । नेपालले कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेपलाई अस्वीकार गर्दै…