७ पुस २०८२, सोमबार | December 22, 2025

वार्ता गर्न गएका शिक्षकहरू सिंहदरबार गेटबाट फर्किए

काठमाडौं । सरकारसँग वार्ता गर्ने भनेर सिंहदरबार गएका शिक्षक नेताहरु गेटबाटै फर्किएका छन् । सरकारले आफुखुशी शिक्षक वार्ता टोलीको नाममा गेट पास जारी गरेको आरोप लगाउँदै शिक्षक नेताहरु गेटबाटै फर्किएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली आफुहरुले तयार नगरेको नेपाल शिक्षक महासङ्घले जनाएको छ । ‘शिक्षा विज्ञान तथा प्रविधि…