काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका आठ वामपन्थी दलहरूबीच आज पार्टी एकताको घोषणा हुँदैछ। राजधानकीको भृकुटीमण्डपमा दिउँसो १ बजे विशेष कार्यक्रममार्फत ‘वाम एकता घोषणा सभा’ आयोजना गरिएको छ। सो सभालाई प्रचण्ड, माधव नेपालसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। एकता घोषणा सम्पन्न भएलगत्तै नयाँ पार्टीलाई निर्वाचन आयोगमा दर्ता गरिने तयारी गरिएको छ। यस…