२८ चैत्र २०८२, शनिबार | April 11, 2026

एमालेको विधान महाधिवेशन सुरु हुनुअघि सनराइज सभाहलमा चहलपहल तीब्र

ललितपुर। नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनको लागि गोदावरीस्थित सनराइज सभाहलमा अहिले उद्घाटन पूर्वको चहलपहल तीब्र बनेको छ। गोदावरीको मुख्य सडकदेखि सभा हल प्रवेशद्वार हुँदै भित्र छिर्ने क्रममा प्रतिनिधि, पर्यवेक्षक र सर्वसाधारणलाई स्वयंसेवकले व्यवस्थित गर्दै छन्। उनीहरूको सवारी साधन पार्किङको व्यवस्था सडकछेउमै मिलाइएको छ। स्वयंसेवक र प्राविधिकहरुको कार्ड स्क्यान कार्य सुरु भइसकेको छ भने प्रतिनिधि र…