१४ भदौ २०८३, आइतबार | August 31, 2026

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयप्रति शेखर कोइरालाको घोर आपत्ति



काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको आजको निर्णयप्रति नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चर्को असन्तुष्टी जनाएका छन्।

कोइरालाले सामाजिक सञ्जालमार्फत नै प्रतिक्रिया दिँदै अदालतको आदेशको बहानामा सरकारले जनचाहना र आफ्नै प्रतिबद्धता विपरीत कदम चालेको टिप्पणी गरेका छन्। उनले भनेका छन्, “जनचाहाना र आफ्नै प्रतिवद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ ।”

उनले यस निर्णयका कारण थुप्रै नेपालीको रोजिरोटी समेत प्रभावित हुने भन्दै सरकारसँग तत्काल कदम सच्याउन आग्रह गरेका छन्। कोइरालाले सामाजिक सञ्जाललाई बन्द गर्ने हैन, मर्यादित र प्रभावकारी नियमनमार्फत सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ८ : ०४ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति