११ पुस २०८२, शुक्रबार | December 26, 2025

त्रिवि केन्द्रीय क्याम्पसमा आज स्ववियू निर्वाचन, ७९ वर्षीय दीनानाथ शर्माले गरे पहिलो मतदान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भैरहेको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिलो भएको छ । नेकपा (माओवादी केन्द्र)का सचिव एवं बौद्ध अध्ययन केन्द्रका तेस्रो सेमेस्टरका विद्यार्थी ७९ वर्षीय दीनानाथ शर्माले पहिलो मतदान गरेका छन् । निर्वाचनमा नेविसंघबाट दीपक जोशी, अखिलबाट सिद्धान्त भट्ट, अखिल…