६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कोशी प्रदेश सरकार गठनको सकस : सभामुखलाई समेत जोडेर गठबन्धनले दाबी पेश गर्दै

काठमाडौं । कोशी प्रदेशमा सरकार बनाउन गठबन्धन दलसँग राप्रपा सामेल नभएपछि सभामुखलाई जोडेर बहुमत दाबी गर्ने गठबन्धन दलहरूले तयारी गरेका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अन्तरगत रहेर सरकार गठनका लागि दिएको म्याद सकिन लाग्दा गठबन्धन दलले सभामुखलाई समेत जोडेर बहुमत भएको दाबी गर्ने तयारी गरेका हुन् । राप्रपा गठबन्धनमा नआएपनि सभामुखलाई समेत जोडेर…