१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने ‘जेनजी’ प्रदर्शनलाई बालेनको समर्थन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भोलि सोमबार (भदौ २३ गते) जेनजी पुस्ताले आयोजना गर्न लागेको विरोध प्रदर्शनलाई खुलेर समर्थन गरेका छन्। नेपालमा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि असन्तुष्टि जनाउँदै र बढ्दो भ्रष्टाचार विरुद्ध जेनजी पुस्ताले काठमाडौंको माइतीघर मण्डलामा बिहान विरोध प्रदर्शन गर्ने तयारी गरेका हुन्। मेयर बालेनले आइतबार (भदौ २२)सामाजिक…