२३ चैत्र २०८२, सोमबार | April 6, 2026

रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा १० लाख रुपैयाँभन्दा कम खर्च भएको विवरण निर्वाचन आयोग मा पेश गरेका छन् । रविको तर्फबाट प्रतिनिधि सीता ज्ञवालीले आयोगमा बुझाएको विवरण अनुसार चुनावी गतिविधिका लागि १० वटा शीर्षकमा खर्च गरिएको उल्लेख गरिएको छ। प्रस्तुत विवरणमा सबैभन्दा बढी खर्च यातायात तथा इन्धनमा भएको देखिएको छ।…