१० भदौ २०८३, बुधबार | August 26, 2026

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् । आज प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई कर्णालीको पाँचौ मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको शपथ भने बुधबार हुनेछ । उनलाई आफ्नो दलका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४…