१२ कार्तिक २०८३, बिहिबार | October 30, 2026

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र



काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा उम्मेदवार मातृका यादवलाई प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरेको छ ।

विवादका बिच यादवलाई विजयी घोषणा गरिएको हो ।

अन्तिम मतगणना परिणाम अनुसार यादवले १० हजार ४०३ मत पाएका थिए भने कांग्रेसका रामपल्टन साहको ९ हजार ५०२ र एमालेका रामचन्द्र मण्डलको ९ हजार ३१५ मत गणना भएको थियो ।

रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेजी भएको कारण उनको परिणाम भने आयोगले सार्वजनिक गरेको छैन ।

गत फागुन १८ गते रासोपाका उम्मेदवार साहको उम्मेदवारी निर्वाचन आयोगले खारेजी गरेको थियो। साह त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ९ : ५५ बजे

रुपन्देहीमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु

बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै