काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले ल्याएका अध्यादेशहरू विरुद्ध सदनमा सशक्त ढंगले प्रतिवाद गर्ने निर्णय गरेको छ । बिहीबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारले प्रक्रियागत हिसाले नै गलत ढंगले अध्यादेश ल्याएकाकारण त्यको सशक्त विरोध गर्ने निर्णय गरेको हो । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेश अस्वीकार गर्ने निर्णय भएको बताए । ‘अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई…