१३ पुस २०८२, आइतबार | December 28, 2025

एमाले संसदीय दलको बैठक जारी

काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक सुरू भएको छ। सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरू भएको हो। मुख्य सचेतक महेश बर्तौलाका अनुसार सरकारले हालै ल्याएको ५ वटा अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने तथा सरकारले संसद सचिवालयमा दर्ता गरेको तथा छलफलका क्रममा रहेका बिधेयकहरूलाई एकमतसहित पारित गराउनका लागि छलफल भईरहेको छ। माघ १८ गते देखि सुरू…