काठमाडौं । संघीय संसदमा रहेका प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलहरूको बैठकले सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन दबाब दिने निर्णय गरेको हो । उनीहरुले संयुक्त वक्तव्य निकालेर सरकारलाई दबाब दिने भएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी…