१३ पुस २०८२, आइतबार | December 29, 2025

माओवादी पदाधिकारी बैठक माघ २ गतेका लागि सारियो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक पछि पहिलो पटक बोलाईएको पदाधिकारी बैठक तयारी नपुगेको भन्दै सारिएको छ । सोमबार दिउँसोका लागि बोलाईएको बैठक आगामी माघ २ गतेका लागि सारिएको छ । नेताहरुको कार्यबिभाजन र हेरफेरको मुख्य एजेण्डामाथि छलफल गर्न बोलाईएको बैठक माघ २ गतेसम्मका लागि सारिएको सचिव देवेन्द्र पौडेलले बताए । बैठकको आवश्यक…