काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी ११आँै राष्ट्रिय महाधिवेशनका लागि समग्र प्रतिनिधि छनौटमा समन्वय र सहजीकण गर्नका लागि १७ नेतालाई जिम्मेवारी तोकेको छ । विभिन्न जिल्ला, जनसङ्गठन, विभाग, सम्र्पक समन्वय कमिटीमा प्रतिनिधि छनौटमा आइपर्ने समस्या समाधान गर्न सङ्गठन विभागका सदस्यसमेत रहेका नेतालाई समन्वयकर्ताको जिम्मेवारी तोकिएको पार्टीका केन्द्रीय सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए…