५ बैशाख २०८३, शनिबार | April 18, 2026

सति घाट क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि अध्यक्ष प्रचण्डसहितको टिमले कर्णालीमा र्याफ्टिङ

बर्दिया । सति घाट आसपास क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अभियान टोलीले राजापुर नगरपालिका तर्फ कर्णाली नदीमा र्याफ्टिङ गरेको छ। जनतासँग माओवादी तराई मधेस जनजागर अभियानको क्रममा बर्दिया को कार्यक्रम सकेर सुदुरपश्चिम प्रवेश गर्ने क्रममा अध्यक्ष प्रचण्ड र टोलीलाई राजापुर तर्फको क्षेत्रमा राजापुर पार्टीको…