५ बैशाख २०८३, शनिबार | April 18, 2026

प्रतिनिधिसभामा प्रधानमन्त्रीले आज गर्ने भनेको सम्बोधन स्थगित

काठमाठौं । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ । आजदेखि सुरु हुन लागेको संघीय संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने तयारी थियो । तर, आफ्नो सम्बोधनको क्रममा प्रमुख प्रतिपक्षी दलका नेता एवं आफ्नै सत्तासाझेदार दलका सभापति एवं पूर्वप्रधानमन्त्री अनुपस्थित हुनेभएपछि सम्बोधनको कार्यक्रम स्थगित भएको हो…