नेपालगञ्ज। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माफियाले बताएको सरकारबाट कुनै आश गर्न नसकिने बताएका छन् । प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले वर्तमान सरकार माफियाहरूले बनाएको दाबी गर्दै यसबाट कुनै आशा गर्न नसकिने बताएका हुन् । यो सरकार केपी ओली र देउवाले बनाएको होईन…