काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार शुरु भएको बैठकमा आज पोलिटब्युरो सदस्यहरुले आ-आफ्ना धारणा राख्नेछन् । प्रत्येक सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको छ । मंगलबार बसेको बैठकमा पार्टी महासचिव शंकर पोखरेलले पेस गरेको निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजनामाथि आज सदस्यहरुले…