नेपालगन्ज। नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक आज सम्पन्न भएको छ । बैठकको दोस्रो दिन आज प्रदेश कमिटी तथा केन्द्रीय पदाधिकारीहरुले आफ्नो धारणा राखेका छन् । आजको बैठकमा २५ जना केन्द्रीय नेता तथा प्रदेश पदाधिकारीहरुले आ आफ्नो धारणा राखेका थिए । उनीहरुले पार्टी बिधि र पद्दतीमा संचालन नहुँदा संगठन कमजोर भएको निश्कर्ष सहित पार्टीको…