१७ पुस २०८२, बिहिबार | January 1, 2026

माओवादी अध्यक्ष प्रचण्डसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन्। अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज भएको भेटमा दुई देशको आपसीहितका विषयमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिएका छन् । त्यस अवसरमा उनहरूबीच पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने…