अर्घाखाँची । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका चेतनारायण अचार्य अर्घाखाँची जिल्ला साविक अर्घा गाविस वडा नं ३ अधेँरी (हाल सन्धिखर्क नगरपालिका वडा नं ९) मा पिता टीकाराम आचार्य र माता तारादेवी आचार्यको कोखबाट २०२५ जेठ २१ गते जन्मिएका हुन् । चेतनारायण आचार्य ११ वर्षको उमेरदेखि अनेरास्ववियुमा सङ्गठित भएका थिए । उनका पिता टीकाराम अर्घाखाँची जिल्लाको…