१७ पुस २०८२, बिहिबार | January 1, 2026

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । माओवादी केन्द्रसँगको समिकरण भत्काएर कांग्रेससँग गठबन्धन गर्दै प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले विश्वासको मत प्राप्त गरेका हुन् । विश्वासको मत माथिको प्रस्तावमा मतदान प्रक्रियामा २६३ सांसदले मात्र भाग लिएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा १८८ मत परेको छ…