१६ पुस २०८२, बुधबार | January 1, 2026

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ। एमाले मुख्य सचेतक महेश बतौंलाले प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप लगाएका हुन् । साउन ६ गते भोलि आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत माग्दैछन् । प्रतिनिधिसभामा एमालेका ७८ जना सांसदहरु रहेका छन् ।…