©2026 Khabarkura.com सर्वाधिकार सुरक्षित संज्ञान मिडिया प्राइभेट लिमिटेड | Site By : Appharu
काठमाडौँ । महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।