काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) बमोजिम आइतबार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपतिले सोही साँझ धारा ७६ (२) अनुसार नयाँ प्रधानमन्त्रीमा दाबी गर्न दलहरुलाई आह्वान गरेका थिए ।…