काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कांग्रेस(एमालेबीचको सहमति लागु नहुने दाबि गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले अहिलेसम्म दलहरुबीच भएको सहमति कार्यान्वयन नभएको उदाहरण दिदै यो सहमति पनि कार्यान्वयन नहुने दाबि गरेका हुन् । सांसद सिंहले अहिले देश तीन प्रमुख नेताले चलाइरहेको दाबि गर्दै अहिलेसम्मको देशको हालतको लागि उनीहरुले जिम्मेवारी…