८ असार २०८३, सोमबार | June 23, 2026

कांग्रेस-एमालेबीचको सहमति लागु हुदैन- डा. अमरेशकुमार सिंह



काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कांग्रेस(एमालेबीचको सहमति लागु नहुने दाबि गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले अहिलेसम्म दलहरुबीच भएको सहमति कार्यान्वयन नभएको उदाहरण दिदै यो सहमति पनि कार्यान्वयन नहुने दाबि गरेका हुन् ।

सांसद सिंहले अहिले देश तीन प्रमुख नेताले चलाइरहेको दाबि गर्दै अहिलेसम्मको देशको हालतको लागि उनीहरुले जिम्मेवारी पनि नलिएको बताए ।

सांसद सिंहले कुनै पनि दलमा लोकतन्त्र नभएको दाबि गर्दै उनले प्रधानमन्त्रीले पाँच बर्षे कार्यकाल पुरा गर्न नसकेको विषयको खोजि गर्नुपर्ने बताए ।

सांसद सिंहले प्रधानमन्त्रीले राखेको विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ४ : ४२ बजे

बाँकेमा आयुर्वेद उपचारप्रति आर्कषण बढ्दै

नेपालगन्ज । बाँकेको खजुरामा चालू आर्थिक बर्षमा २२ हजार बढी

एमाले उपाध्यक्ष पौडेललाई आज नेपालगन्जमा राखिने

नेपालगन्ज । कर्णाली प्रदेशको सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष

राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

रास्वपाको बन्दसत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका