६ श्रावण २०८३, बुधबार | July 22, 2026

कुलमानलाई ३ दिन म्याद दिएर स्पष्टिकरण सोध्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । उर्जा मन्त्रालयले सोधेको स्पष्टिकरणमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रालयलाई स्पष्टिकरण सोध्ने अधिकार नभएको स्पष्टिकरण दिएपछि मन्त्रिपरिषदबाटै निर्णय गरेर सरकारले कार्यकारी निर्देशक घिसिङलाई स्पष्टीकरण सोध्ने भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनको म्याद दिएर उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । उर्जामन्त्री दिपक खड्काको…