६ श्रावण २०८३, बुधबार | July 22, 2026

केही समयपछि आफ्नो नेतृत्वमा सरकार बन्छ त्यसैले वर्तमान सरकारलाई जोगाउनुपर्छ : देउवा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई जोगाएर लैजानुपर्ने बताएका छन् । प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै देउवाले सरकरालाई सफल बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन् । देउवाले ओली नेतृत्वको सरकार पछि आफ्नो नेतृत्वमा सरकार बन्ने भएकाले एकतावद्ध बन्नु आवश्यक रहेको जिकिर…