१८ पुस २०८२, शुक्रबार | January 2, 2026

गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरण बारे फेरी कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले बर्षाका कारण काठमाडौँमा मात्र लगभग दुई हजार परिवार प्रभावित भएको बताएका छन् । ओली प्रति लक्षित गर्दै उनले ओलीको नाम जोडिएको गिरीबन्धुमा यस्ता १५ हजार परिवारको व्यवस्थापन हुन सक्ने बताएका…