बुटवल । लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ । प्रदेश सरकारमा एमालेको तर्फबाट रहेका पाँच जना मन्त्रीले सामूहिक रुपमा राजीनामा दिन प्रदेश राजधानी भालुवाङ सिथ्त मुख्यमन्त्री निवास पुगेका छन् । मन्त्रीहरुले राजीनामा बुझाएसँगै एमाले सरकारबाट बाहिरिने छ । मुख्यमन्त्री जोखबहादुर महरालाई बेलुका मुख्यमन्त्रीको सरकारी निवास भालुवाङमा भेटेर मन्त्रीहरुले सामूहिक राजीनामा दिने भएका हुन् ।…