काठमाडौं । ९ कम्युनिस्ट घटकबीचको एकताको प्रस्तावलाई नेकपा माओवादी केन्द्रले अनुमोदन गरेको छ । माओवादी केन्द्रको आज बसेको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठकले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका विभिन्न ९ कम्युनिस्ट घटकबीचको एकताको प्रस्तावलाई अनुमोदन गरेको हो । मंगलबार पार्टी एकतासम्बन्धी निर्णयलाई अनुमोदन गर्न बसेको माओवादीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले प्रस्तावित नाम 'नेपाली…