६ पुस २०८२, आइतबार | December 21, 2025

धोविघाटमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक ललितपुरको धोविघाटमा बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा आयोजना गरिएको बैठकमा पार्टीको महाधिवेशन कहिले कसरी गर्ने भन्ने विषयमा रहेको मतभेद हटाउन प्रयास गरिएको छ । आसन्न महाधिवेशनको कार्यतालिकाका विषयमा संस्थापन पक्ष र इतर पक्षबीच व्यापक असझदारी रहेको छ । शनिबार बसेको बैठकमा पनि यस विषयमा छलफल भएको…