६ पुस २०८२, आइतबार | December 21, 2025

गोपाल किराँतीको देशभक्त समाजवादी मोर्चा माओवादीमा समाहित

काठमाडौं । सात वर्ष अघि पार्टी छोडेर देशभक्त समाजवादी मोर्चा बनाएका गोपाल किराँती पुनः माओवादी केन्द्रमै फर्किएका छन् । किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा समाहित भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष गोपाल किराँतीले संयुक्त रूपमा सहमति पत्र सार्वजनिक गर्दै मोर्चा माओवादी केन्द्रमा समाहित भएको…