६ श्रावण २०८३, बुधबार | July 22, 2026

सरकारले ल्याएका अध्यादेशको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारले ल्याएका अध्यादेशहरुको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले सरकाले संसदमा दर्ता गराएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तिमा अध्यादेशको विपक्षमा मतदान गर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले…