१७ पुस २०८२, बिहिबार | January 1, 2026

बजेट जनता र राष्ट्रको पक्षमा : प्रधानमन्त्री

चितवन ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले बजेट समग्रमा सन्तोषजनक रहेको बताए । उनले भने, “मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ ।” सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उहाँको भनाइ…