१७ पुस २०८२, बिहिबार | January 1, 2026

सबै कवाडी महानगरको कार्यालय र बालेनको घर अघि थुपारिदिनु : अमरेशकुमार सिंह

काठमाडौँ । स्वतन्त्र सांसद डा। अमरेश कुमार सिंहले कवाडी व्यवसायीहरुले सबै कवाडी महानगरको कार्यालय र मेयर बालेन शाहको घर अगाडी लगेर थुपारिदीन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौँमा आन्दोलित रहेका कवाडी व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै बालेनले सिकाए जस्तै कवाडी लगेर उनको कार्यालय र घर अगाडी थुपारिदीन आग्रह गरेका हुन् ।…