१४ पुस २०८२, सोमबार | December 29, 2025

देशको गोप्य सूचना बेच्ने सांसदको नाम खुलाउन कांग्रेसको सभामुखलाई ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको गोप्य सूचना विदेशमा बिक्री गर्ने सांसदको नाम खुलाउन रुलिङका लागि सभामुखको ध्यानाकर्षण गराएको छ । मंगलबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस सांसद राजन केसीले कसले नेपालको गोप्य सूचना बेच्यो उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रष्ट पार्नका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराएका हुन् । उनले भने,…