६ श्रावण २०८३, बुधबार | July 22, 2026

अध्यादेशमा संकट आएपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा संयन्त्रको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले ल्याएका ६ वटा अध्यादेश संसदबाट पारित हुने अवस्था सुनिश्चित नभएपछि बैठक बोलाइएको हो । बैठकमा संसदबाट कसरी पास गर्ने भन्ने विषयमा रणनीति बनाइने…