१८ पुस २०८२, शुक्रबार | January 2, 2026

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले १० हजार ३ मत प्राप्त गर्दै आफ्नो अग्रता कायम राखेका छन्। नेपालले आफ्ना निकटतम प्रतिस्पर्धीसँग मतान्तर पनि बढाउँदे लगेका छन् । नेम्वाङलाई पच्छ्याइरहेका कांग्रेसका डम्बरबहादुर खड्काको ६ हजार ९४४ मत पाएका छन् । स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिम ५ हजार ५९१ मतका साथ तेस्रो स्थानमा…