१७ पुस २०८२, बिहिबार | January 1, 2026

इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (क) मा उम्मेदवारी दिने निर्णय गरेको हो । तर, कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा भने माओवादीले निर्णय गरेको छैन । योसँगै अहिलेको नयाँ समीकरणबाट उपनिर्वाचनमा साझा…