१२ बैशाख २०८३, शनिबार | April 25, 2026

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पास

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पास भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतबाट पारित भएको हो । प्रतिनिधिसभाबाट पारित भएको विधेयक अब राष्ट्रियसभामा जानेछ । राष्ट्रिय सभाबाट पारित…