काठमाडौं। नयाँ राजनीतिक गठबन्धनबाट सरकारले नयाँ स्वरुप पाएसँगै २०५८ यता संचालनमा आएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन सहित स्वतन्त्रताका बिभिन्न आन्दोलनमा साहदात प्राप्त गरेका सहिदको संशोधित ताजा सूची सार्वजनिक गरिएको छ । राष्ट्र, लोकतन्त्र र मुलुकको अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई सहिद…