१७ पुस २०८२, बिहिबार | January 1, 2026

कांग्रेस संसदीय दलको निस्कर्ष – प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरे

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक बेइमानी गरेको निस्कर्ष निकालेको छ । कांग्रेस संसदीय दलको बिहीबार बिहान बसेको बैठकले प्रधानमन्त्री प्रचण्डले राजनीतिक विश्वासघात गर्दै गठबन्धन भत्काएको निष्कर्ष निकालेको हो । गठबन्धन तोड्नुपर्नाका कारणबारे प्रधानमन्त्री दिएको तर्क काल्पनिक रहेको पनि कांग्रेसले ठहर गरेको छ । ‘प्रधानमन्त्रीले हामीलाई विश्वासघात गर्नुभयो, गठबन्धन भत्काउनुभयो,’ बैठकपछि संचारकर्मीसँग…